प्रेरक नेपाली भनाइहरु - Motivational Nepali Quote - DR Kaphle

Breaking

Monday, April 11, 2022

प्रेरक नेपाली भनाइहरु - Motivational Nepali Quote


  १. आफ्नो मान्छेलाई हमेश आफ्नो हुनुको आभास दिलाऊ। नत्र समयले तिम्रो मान्छेलाई तिमी बिनानै बाँच्न सिकाउनेछ ।

२. यो संसारमा कसैको साथ तुलना नगर्नुहोस्। यदि तपाईंले यसो गर्नुभयो भने, तपाईं आफैलाई अपमानित गर्दै हुनुहुन्छ।

३. जिवनको एक सेकेन्ड पनि मुल्यवान छ , तर एक सेकेन्डको पनि ग्यारेन्टी छैन त्यसैले बाचुञ्जेल सबैलाई दुई वचन मीठो र सत्य बोलेर बाचौ।

४. हजारौं फुल चाहिन्छ, माला बनाउनको लागि हजारौं दिपक चाहिन्छ, आरती सजाउनको लागि हजारौं बुंद पानी चाहिन्छ , समुन्द्र बन्न्को लागि तर , “नारी” एक्लै काफी हुन्छ, घरलाई स्वर्ग बनाउनको लागि ।

५. आफूलाई चिन्न सकियो भने सम्पूर्ण समस्याको समाधान आफै भेटिन्छ ।

६. यदि तपाई सहि हुनुहुन्छ भने केही पनि साबित गर्ने कोसिस नगर्नुस प्रमाण समय ले आफै दिन्छ ।

७. बस् मुस्कुराउन सिक्नुपर्दछ ,रुन त जन्मिने बित्तिकै विरासत मा मिलिसकेको थियो ।

८. फुल जति नै सुन्दर होस , प्रशंसा सुगन्धको हुन्छ , मान्छे जति नै सुन्दर होस कदर उसको गुण र स्वभाव को हुन्छ ।

९. घमण्ड भित्र सबैभन्दा नराम्रो कुरा यो हुन्छ कि उ तपाईलाई कहिल्यै महसुस हुन दिँदैन कि तपाइँ गलत हुनुहुन्छ ।

१०. समय मै कदर गर्न सिक्नुस किनकी न जिन्दगी पटक – पटक मिल्छ न सच्चा मान्छे ।

१०. समय मै कदर गर्न सिक्नुस किनकी न जिन्दगी पटक – पटक मिल्छ न सच्चा मान्छे ।

११. जमाना बदलिसकेको छ, अब सोच पनि बदल्नुहोस बुढ्यौलीको सहारा अब छोरी पनि बन्न सक्छिन ।

१२. नियत र सोच राम्रो हुनुपर्दछ … नत्र यहाँ कुरा त हरेक कोही राम्रा – राम्रा गर्छन …!!

१३. दुःख भोग्ने वाला अगाडि गएर खुशी हुन सक्छ, दुख दिने वाला कहिल्यै खुसी हुन सक्दैन ।

१४. मेरो स्वभावमा छैन उनी पन्छीहरु सँग मित्रता गाँस्नु, जसलाई हरेक कोहि संग पनि उड्ने को शोक हो ।

१५. अनुभव भन्छ कि एक्लै अधेरिमा हिड्नु, कुनै धोकेबाजको साथ उज्यालोमा हिड्नु भन्दा धेरै उत्तम हो ।

१६. खोजी उसैको छ जसले दुई दिन होइन, जिन्दगीभर माया गरोस ।

No comments:

Post a Comment