त्रिभुवन विश्व विधालयद्वारा परिक्षाफल प्रकाशन - TU Result - DR Kaphle

Breaking

Thursday, May 5, 2022

त्रिभुवन विश्व विधालयद्वारा परिक्षाफल प्रकाशन - TU Result


त्रिभुवन विश्व विधालयले परिक्षाफल प्रकाशित गरेको छ । एक सुचना जारी गर्दै त्रि वि ले परिक्षाफल प्रकाशन गरेको जनाएको हो । सुचनामा भनिएको छ : त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७८ साल वैशाख महिनामा सञ्चालित व्यवस्थापन संकायतर्फको स्नातक तह चारवर्षे बी.बी.एस. (4Years BBS 2nd Year) दोस्रो वर्ष २०७७ सालको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ।

वि. वि. संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को परिच्छेद ६६ को २६० २६८ र २७० अनुसार परीक्षाको मर्यादा विपरित कार्य गर्ने परीक्षा कमाइकहरु ७०२८०००३७, ७०३५४००१३, र ७०५१६०००३ का परीक्षार्थीहरुलाई २०७८ सालसम्म २ (दुई) वर्षको लागि त्रि. वि. बाट सञ्चालन हुने कुनै पनि परीक्षामा सम्मिलित हुन नपाउने गरी निष्काशन गरिएको छ ।

उक्त परिक्षाको परीक्षाफल बेभसाईट www.tuexam.edu.np मा हेर्न सकिनेछ

 


भने 4BBS (space) roll number टाइप गरी ३३६२४ मा SMS गरेर पनि जानकारी पाउन सकिनेछ ।

 


No comments:

Post a Comment