त्रिभुवन विश्व विधालयको नतिजा प्रकाशन संबन्धी सुचना - TU Result - DR Kaphle

Breaking

Friday, November 26, 2021

त्रिभुवन विश्व विधालयको नतिजा प्रकाशन संबन्धी सुचना - TU Result

 

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले बार्षिक प्रणाली अन्तर्गतको स्नातकोत्तर तह प्रथम बर्षको नतिजा प्रकाशित गरेको सुचना प्रकाशित गरेको छ।

त्रिविले २०७६ माघमा लिएको मानविकी तथा समाजशास्त्र संकायको समाजशास्त्र/मानवशास्त्र बिषयको प्रथम बर्षको नतिजा प्रकाशन गरेको हो ।


प्राप्तांक सहित रिजल्ट थाहा पाउन MA स्पेस सिम्बोल नम्बर लेखी ३३६२४ मा मेसेज पठाउन सकिन्छ ।

सुचना:


No comments:

Post a Comment