नेपाली प्रेरक भनाइहरु - Nepali Motivational Quotes - DR Kaphle

Breaking

Saturday, April 9, 2022

नेपाली प्रेरक भनाइहरु - Nepali Motivational Quotes


१. धेरै मुश्किल हुन्छ त्यो मान्छेलाई लडाउन , जसलाई हिड्न ठक्करहरुले सिकाएको हुन्छ ।

२. एउटै समानता छ चङ्गा र जिन्दगीमा उचाइमा रहुन्जेल मात्र वाहवाही हुन्छ ।


३. घटिया मान्छेहरुको सबैभन्दा ठूलो पहिचान यो हो कि त्यसलाई तपाईं जति धेरै इज्जत दिनुहुन्छ त्यसले तपाइलाई त्यति नै धेरै दुख दिन्छ ।


४. बिर्सेर पनि कसैलाई आफ्नो दिलको कुरा नगर्नु यहाँ कागज पनि तुरुन्तै अखबार बनिदिन्छ ।


५. त्यो अगाडि बढ्छ जो शुर्यलाई जगाउछ । त्यो पछाडी नै रहन्छ जसलाई शुर्यले जगाउछ ।


६. हरेकदिन लडेर पुर्णरुपले उठ्छु, हेर ! जिन्दगी हेर मेरो हौसला तेरो भन्दा पनि ठूलो छ ।


७. एकदिन अवस्य उसको घमण्डलाई ठक्कर लाग्नेछ जो जमिनमा खुट्टा राखेर हिड्ने गर्दैन ।


८. हौसला हुनुपर्छ जिन्दगी जुनैबेला पनि फल्न फुल्न शुरु हुन सक्छ ।


९. धेरै प्यारो हुन्छन यस्तो सम्बन्धहरु जसमा हक पनि हुदैन शंका पनि हुदैन ।


१०. तपाईं जति राम्रो बन्नुहुन्छ तपाइको पाला त्यति नै घटिया मान्छेसित पर्छ ।


११. म खुशिहरु उधारो दिने कारोबार गर्छु , कसैले पनि समय मा फर्काउदैन त्यसैले घाटामा छु ।


१२. जिन्दगी को सबै इच्छाहरु पूरा भयो बाँच्नुमा के मजा ? जिउन को लागि एउटा सुन्दर कारण पनि त चाहिन्छ ।


१३. कोही मान्छे बाहिरबाट यति धेरै सुन्दर हुन्छ तर भित्र बाट उति नै धेरै बिषालु हुन्छ!


१४. कुनैकुनै घाउहरु यस्तो हुन्छ वर्षौं पछी पनि ताजानै हुन्छ,समयसंग हरेक दर्दको औषधि हुन् सक्दैन!


१५. समयले यति परिपक्क बनायो कि,अब जिन्दगीमा न कोही आउदा फरक पर्छ, न कोही जादा ।

सकारात्मक सोच 

 


No comments:

Post a Comment