सबै संकायका बिधार्थीहरुको लागि त्रि.वि.द्वारा जारि महत्वपूर्ण सुचना - TU Notice - DR Kaphle

Breaking

Monday, December 20, 2021

सबै संकायका बिधार्थीहरुको लागि त्रि.वि.द्वारा जारि महत्वपूर्ण सुचना - TU Notice


 त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले महत्वपूर्ण सूचना जारि गरेको छ  
 त्रिविले  परीक्षा आवेदन फारम भर्ने सम्बन्धी सूचना जारी गरेको हो  ।

चार वर्षे स्नातक तह प्रथम वर्ष नियमित तर्फको मानविकी व्यवस्थापन, शिक्षा शास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन सस्ंथान अन्तर्गत वि.ए., वि.वि.एड र वि.एस्सीका परीक्षार्थीहरुले आ–आफ्नो क्याम्पस / कलेजमा यहि मंसिर २७ देखि पुष २६ गतेसम्म र दोब्बर दस्तुर तिरेर साधारण म्याद सकिएको एक हप्ताभित्र परीक्षा आवेदन फारम भरी बुझाउन सूचना जारी गरेको हो  ।




No comments:

Post a Comment