त्रि वि द्वारा परीक्षाफल प्रकाशन - TU Result - DR Kaphle

Breaking

Monday, September 13, 2021

त्रि वि द्वारा परीक्षाफल प्रकाशन - TU Result


 भाद्र २९, त्रिविले नतिजा प्रकाशन  गरेको छ ।

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले परीक्षाफल प्रकाशित गरेको हो ।

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुद्वारा सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार २०७८ साल साउन महिनामा सञ्चालन भएको स्नातकोत्तर तह विषय दोस्रो वर्ष चौथो शस्त्र २०७४ समूहको नियमित परीक्षा दिईं दुई विषयसम्म अनुतीर्ण हुने विद्यार्थीहरूको आंशिक परीक्षाको परीक्षाफल विज्ञान तथा प्रविधि अध्ययन संस्थान परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको त्रिविले जनाएको छ  ।


No comments:

Post a Comment