१ माध्यमिक शिक्षाको पाठ्यक्रम ,२०७१ मा ऐच्क्षिक प्रथम पत्रमा कतिवटा भाषाहरु रहेका छन् ? -२२
२ माध्यमिक शिक्षा पाठ्यक्रम २०६४ अनुसार माध्यमिक तहमा कतिवटा शिक्षाका उद्देश्यहरु निर्धारण गरिएका छन्?-१२ ओटा
३ निम्न माध्यमिक तहमा नागरिक तथा नैतिक शिक्षा बिषय कहिली बाट पठनपाठन गर्न थालिएको हो?-बिस २०६०
४ निरन्तर बिद्यार्थी मुल्यांकन कुन प्रकारको मुल्यांकन हो?-निर्माणात्मक मुल्यांकन
५ मान्यता र समकक्षता निर्धारण समितिको सचिवालयको काम कसले गर्दछ?-पाठ्यक्रम विकास केन्द्र
६ २०७६ श्रावण सम्ममा कति वटा मातृभाषाका नमुना पाठ्यसामाग्री विकास गरिएको छ ?-२६
७ कक्षा ६ र ७ मा निरन्तर बिद्यार्थी मुल्यांकन कति % हुने व्यवस्था गरिएको छ ?-४० %
८ आधारभूत तह (१-८) को अन्त्यमा लिइनेपरीक्षाको उत्तीर्ण अंक कति % रहेको छ?-४० %
९ माध्यमिक तह कक्षा ९-१२ को पाठ्यक्रम अनुसार कक्षा १२ मा राष्ट्रिय तहको बाह्य परिक्षा को मार्फत संचालन हुनेछ?-राष्ट्रिय परिक्षा बोर्ड
१० माध्यमिक तह कक्षा ९-१२ को एकीकृत पाठ्यक्रम निर्माणको लागि जारि गरिएको पछिल्लो नीतिगत दस्तावेज कुन हो?-बिद्यालय शिक्षाको पाठ्यक्रम प्रारूप ,२०७६
११ बिद्यालय क्षेत्र विकास योजनामा उलेख भए अनुसार विद्यार्थी उपलब्धिको राष्ट्रिय परिक्षणलाइ कुन कक्षामा विस्तार गरिने भएको हो?कक्षा १०
१२ प्रथम त्रैमासिक र दोश्रो परीक्षाको पूर्णान्क कति कै हुने व्यवस्था गरिएको छ?-क्रमश १० र ३०
१३ नेपालको बिद्यालय शिक्षा प्रमाणीकरण प्रणालीमा अक्षरांकन पद्दति लागु गरेपश्चात कक्षा १० र १२ मा कस्तो प्रमाणीकरण गर्ने गरि तयारि भैरहेको छ?-एकल बिषय
१४ राष्ट्रिय पाठ्यक्रम विकास तथा मुल्यांकन परिषदको सचिवालय को काम कसले गर्दछ ? –पा.बि.के.
१५ पाठ्यक्रम भनेको शैक्षिक उद्देश्य पुरा गर्नका लागि बनाइएको सम्पूर्ण योजना हो,यो पाठ्यक्रमको कस्तो अर्थभित्र पर्दछ?- व्यापक
१६ कक्षा १-३ को पाठ्यक्रम २०७५ अनुसार वार्षिक कार्य घण्टा कति तोकिएको छ ?-८३२
१७ परिक्षा नियन्त्रण कार्यालयले कति सालबाट कक्षा १० को अन्तिम परिक्षामा १० कक्षा बाट मात्र प्रश्न सोध्न थालेको हो ?-बिस २०६३
१८ माध्यमिक शिक्षा पाठ्यक्रम २०६४ अनुसार बिज्ञान बिषयको मुल्यांकन कसरि गरिने उल्लेख थियो?-७५ सैदान्तिक २५ प्रयोगात्मक
निरन्तर सामग्री को लागि हामी संगै रहन सक्नुहुनेछ , सामाग्री शेयर गरेर आफ्नै वालमा सुरक्षित राख्नु होला ।
No comments:
Post a Comment