परिक्षा केन्द्र सम्बन्ध त्रिविले जारी गर्यो सुचना - TU Notice - DR Kaphle

Breaking

Sunday, September 12, 2021

परिक्षा केन्द्र सम्बन्ध त्रिविले जारी गर्यो सुचना - TU Notice

 


त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय द्वारा परीक्षा केन्द्र कायम गरिएको बारे सूचना जारी गरिएको छ ।

परीक्षा केन्द्र प्रकाशित गर्दै त्रिविले भनेको छ, ‘यस संकायद्वारा मिति २०७८ भदौ २९ गतेदेखि सञ्चालन हुने ब्याचलर अफ इन्फरमेशन म्यानेजमेन्ट (बीआईएम) र ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन (बीबीए) कार्यक्रमको प्रथम, तेस्रो, पाँचौं तथा सातौं सत्रको मौका परीक्षा २०२१ को परीक्षा केन्द्र तोकिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सुचित गरिन्छ ।’ 

No comments:

Post a Comment