वारेसनामा कसरि लेख्ने , वारेसनामाको ढाँचा सहित - लेखापढी ( Lekhapadhi ) - DR Kaphle

Breaking

Friday, December 15, 2023

वारेसनामा कसरि लेख्ने , वारेसनामाको ढाँचा सहित - लेखापढी ( Lekhapadhi )

 

अनुसूची ४५

(मुलुकी देवानी कार्यविधि नियमावली, २०७५ को नियम ६८ को उपनियम (१)सँग सम्बन्धित)

श्री  ...............  जिल्ला अदालतमा पेस गरेको

निवेदन पत्र

विषय : अधिकृत वारिसनामा प्रमाणित गरिपाऊँ

 

 

.....................................................................................................................  निवेदक

 

  निवेदक........................................................ ले देहायको.............................................. व्यक्तिलाई देहायको ................................................................... .विषयमा  अधिकृत वारिस नियुक्ति गर्न चाहेकोले मुलुकी देवानी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा १५३ को बमोजिम  निम्न विवरणसहित निवेदन गर्दछु ।अधिकृत वारिसनामाको कागज दुई प्रति र लाग्ने दस्तुर रु. ५००।- यसै साथ संलग्न छ ।

(१) अधिकृत वारिसनामा दिनेको

(क) नाम, थरः                     

(ख) लिङ्गः  

(ग) उमेरः

(घ) ठेगानाः                      

(ङ) नागरिकता नम्बर र जारी भएको मिति र जिल्ला

(च) बाबु, आमाको नामः

(छ) बाजे, बज्यैको नामः

(२) अधिकृत वारिस हुनेको

(क) नाम, थरः                     

(ख) लिङ्गः

(ग) उमेरः

(घ) ठेगानाः

(ङ) नागरिकता नम्बर र जारी भएको मिति र जिल्ला

(च) बाबु, आमाको नामः

(छ) बाजे, बज्यैको नामः

(३) अधिकृत वारिसनामा दिने विषयः

(४) बेहोरा पुष्टि गर्ने संलग्न कागज प्रमाणः

(क)                                              (ख)

(ग)                                                      (घ) अधिकृत वारिसनामा दिने र हुनेको हालैको २/२ प्रति फोटो

३. लेखिएको बेहोरा ठिक साँचो हो फरक ठहरे कानूनबमोजिम सहुँला बुझाउँला

                                                                             निवेदक

          इति संवत् ...............साल......................महिना......... गते रोज    शुभम् ...............................।

No comments:

Post a Comment