परिक्षा आवेदन सम्बन्धमा त्रिभुवन विश्व विद्यालयद्वारा महत्वपुर्ण सूचना - TU Notice - DR Kaphle

Breaking

Saturday, August 6, 2022

परिक्षा आवेदन सम्बन्धमा त्रिभुवन विश्व विद्यालयद्वारा महत्वपुर्ण सूचना - TU Notice

 


काठमाडौं , साउन २२ 
त्रिभुवन विश्व विद्यालयले परिक्षा आवेदन सम्बन्धमा महत्वपूर्ण सुचना जारि गरेको छ  
त्रि वि ले  स्नातकोत्तर तह दोश्रो बर्षको आंशिक र प्राइभेट समेतको परीक्षा दिने परीक्षार्थीहरूको परीक्षा आवेदन फारम भर्ने सूचना जारि गरेको हो 

No comments:

Post a Comment