राष्ट्रिय परिक्षा बोर्डले एस ई ई नतिजा केहि दिनमा सार्वजनिक हुने बताउँदै विद्यार्थीहरुलाइ नतिजा हेर्ने तरिकाको बारेमा पनि जानकारी गरीको छ ।
राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार रिजल्ट प्रकाशित भएपछि वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने छ।
यसवर्षको एसईई परीक्षा गत वैशाखमा भएको थियो। यसवर्ष पाँच लाख १४ हजार सात सय ६० विद्यार्थीले एसईई परीक्षा दिएका थिए।
नतिजा प्रकाशित भएपछि यसरी हेर्न सकिने छ :
No comments:
Post a Comment