अन्तिम समयमा केन्द्र परिवर्तन सम्बन्धमा त्रिभुवन विश्व विद्यालयद्वारा जारी अत्यन्त जरुरी सूचना -TU Notice - DR Kaphle

Breaking

Saturday, July 16, 2022

अन्तिम समयमा केन्द्र परिवर्तन सम्बन्धमा त्रिभुवन विश्व विद्यालयद्वारा जारी अत्यन्त जरुरी सूचना -TU Notice


त्रिभुवन  विश्व विद्यालयले अत्यन्त जरुरी सूचना जारी गरेको छ । त्रि वि ले परिक्षा केन्द्र परिवर्तन सम्बन्धमा सुचना जारी गरेको हो । सुचना जारी गर्दै त्रि वि ले भनेको छ :

''उपरोक्त सम्बन्धमा मिति २०७९।४।१ देखि संचालन हुने ४ वर्षे स्नातक तह वि.एड. र वि.ए. दोश्रो बर्षको नियमित तथा आंशिक परीक्षार्थीहरुको परीक्षा केन्द्र विशेष कारण वस सरस्वती बहुमुखी क्याम्पस, लैनचौर (३२) केन्द्र बाट नवोदित कलेज, सामाखुसी (१९९) केन्द्रमा सारीएको तर सरस्वती बहुमुखी क्याम्पस, लैनचौर (३२) केन्द्रमा रहेका नवोदित कलेज, सामाखुसी (१९९) का विद्यार्थीहरुको केन्द्र भने साउथ वोर्स्टन स्टेट कलेज, बसुन्धरा (५३१) केन्द्रमा 1. सारीएकोले सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरीएको छ ।''




No comments:

Post a Comment