१. खराब मानिसलाई सुधार्ने मुख्य औषधी स्नेह र प्रेम हो । – महत्मा गान्धी
२. पुरानो कोट लगाउ, नयाँ पुस्तक किन । – थोरो
३. हामी सधैं बाँच्ने तयारी मात्र गरिरहन्छौ, तर बाँच्न भने कहिल्यै सक्दैनौ । – इमर्सन
४. अविरल असफलता बाहेक अरू सबै सहन सकिन्छ । – गेटे
५. निडर व्यक्तीले ख्यातीको शिखर एकैपलमा नै चुम्न सक्दछ । – विलियम शेक्सपियर
६. हाम्रो चाहाना शून्यमा महल बनाउने होइन, धर्तीमा झुपडी बनाउने हुनुपर्दछ । – यासेर अराफत
७. ईश्व भ्रष्ट हुन्छ तर ईर्ष्यालु भने कदापि हुदैन । – अल्वर्ट आइन्स्टाइन
No comments:
Post a Comment