कुन जिल्ला र कुन पालिकाको जनसंख्या कति : विस्तृत विवरण - Population of Nepal in details - DR Kaphle

Breaking

Wednesday, January 26, 2022

कुन जिल्ला र कुन पालिकाको जनसंख्या कति : विस्तृत विवरण - Population of Nepal in details


केन्द्रीय तथ्याँक विभागले सबै जिल्ला र पालिकाको पनि जनसंख्या विवरण पनि सार्वजनिक गरेको छ ।

विभागकाअनुसार ७७ जिल्लाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या काठमाण्डौ जिल्लामा २० लाख १७ हजार ५३२ जना र सबैभन्दा कम जनसंख्या मनाङ जिल्लामा ५ हजार ६४५ रहेको छ । 

मोरङ, रूपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं धेरै जनसंख्या भएका जिल्लाहरू हुन् । कम जनसंख्या भएका जिल्लातर्फ मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा छन् ।

हेर्नुहोस विस्तृत विवरण : 

No comments:

Post a Comment