परिमार्जित पाठ्यक्रम सम्बन्धमा त्रि.वि.को महत्वपूर्ण सूचना - TU Notice - DR Kaphle

Breaking

Monday, November 15, 2021

परिमार्जित पाठ्यक्रम सम्बन्धमा त्रि.वि.को महत्वपूर्ण सूचना - TU Notice


 त्रिविले एम.एड. तहमा परिमार्जित पाठ्यक्रम लागू गर्ने  सम्बन्धी सूचना पनि जारी गरेको  छ । त्रिविले एम. एड प्रथम सेमिष्टरको पाठ्यक्रम परिवर्तन हुने सम्बन्धमा सुचना जारी गरेको हो  ।

यो संगै ०७७/७८ मा भर्ना भएका बिधार्थीहरुलाइ  नयाँ पाठ्यक्रम अनुसारनै अध्ययन अध्यापन गर्न गराउन सम्बन्धित क्याम्पसहरुलाई पनि सुचित गारेको छ ।

सूचना : 

No comments:

Post a Comment