त्रिभुवन विश्व विधालयद्वारा जारी संसोधित परिक्षा तालिका सहितको सुचना- TU Exam Schedule - DR Kaphle

Breaking

Monday, November 15, 2021

त्रिभुवन विश्व विधालयद्वारा जारी संसोधित परिक्षा तालिका सहितको सुचना- TU Exam Schedule


 त्रिभुवन विश्व विधालयले संसोधित परिक्षा तालिका सहितको  सुचना प्रकाशित गरेको छ  । त्रि वि ले नयाँ परिक्षा तालिका सहितको सुचना जारि गरेको हो ।

सुचना जारि गर्दै त्रिविले एमबीएस  र एमपिएको परिक्षा  मङ्सिर १५ गतेदेखि संचालन हुने गरि परिक्षा तालिका सार्वजनिक गरेको हो  । 

परिक्षा बिहान ११ बजेदेखि  ३ बजे सम्म संचालन हुने छ  ।

सुचना : 





No comments:

Post a Comment