एक दिनको नेपाल बन्द केही पनि होइन बर्षदिन बढिको लकडाउन बेहोरेका नेपालीलाई
खाटी कुरा त यो हो कि आम नेपालीले भ्रष्टाचार ,बेरोजगार , महंगि जस्ता कुराहरूबाट मुक्ती कहिले पाउँछन् ? सर्वोच्च पनि नाङ्गिएको मेरो देशमा कहाँ जाने यसको जवाफ सहितको न्याय खोज्न ? सन्दर्भ नेपाल बन्द- २०७८-०७-३० My Social media
No comments:
Post a Comment