त्रिभुवन विश्वविद्यालयको परीक्षा स्थगीत गरेको सूचना सार्वजनिक भएको छ।
त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुर, काठमाण्डौंले कृषि स्नातक तहको प्रथम वर्षको परीक्षा स्थगीत भएको अत्यन्त जरुरी सूचना जारी गरेको छ ।
No comments:
Post a Comment