लोकसेवा तयारि वस्तुगत प्रश्न उत्तर , सामान्य ज्ञान - Public Service Preparation Material Questions and Answers, General Knowledge - DR Kaphle

Breaking

Monday, November 2, 2020

लोकसेवा तयारि वस्तुगत प्रश्न उत्तर , सामान्य ज्ञान - Public Service Preparation Material Questions and Answers, General Knowledge

 


सामान्य ज्ञान प्रश्न र उत्तर

१. नेपालको प्रशासनिक इतिहासमा कार्यालय प्रमुखलाई नै मुख्य लेखा अधिकृत बनाउने व्यवस्थालाई के भनिन्थ्यो ?  
(क) रिपोर्ट प्रणाली
(ख) कौशीतोष प्रणाली
(ग) तेजारथ प्रणाली
(घ) कुपर प्रणाली

२. ‘मन्ट्रियल महासन्धि’लाई नेपालले कहिले अनुमोदन ग-यो ?
(क)  २०७५ साउन ७ 
(ख)  २०७५ साउन १७
(ग)  २०७५ भदौ ७  
(घ)  २०७५ भदौ १७ 

३. नेपालले चीनसँग सीमा जोडिएको हुम्ला जिल्लाको हिल्सा नाकामा अध्यागमन कार्यालय कहिले स्थापना ग¥यो ?
(क) २०७५ भदौ २३
(ख) २०७५ असोज २३ 
(ग) २०७५ कार्तिक २३
(घ) २०७५ मंसिर २३

४. विश्वमा नै सबैभन्दा ठूलो मानिएको स्वास्थ्य बिमा कार्यक्रमको नाम के हो ? 
(क)  निदान केयर     
(ख)  मेदान्त केयर     
(ग)  मोदी केयर    
(घ)  गान्धी केयर

(नोट– भारतमा सन् २०१८ सेप्टेम्बर २३ मा घोषणा गरिएको उक्त कार्यक्रमले हरेक गरिब घरपरिवारलाई ५ लाखबराबरको स्वास्थ्य बिमा घोषणा गरेको थियो ।)    

५. पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन

कहिले भयो ?
(क)  २०७५ मंसिर २९
(ख)  २०७५ पुस १
(ग)  २०७५ पुस २
(घ)  २०७५ पुस ३

६. नेपालमा गुलेली बाजे भनेर कसलाई चिनिन्छ ? 
(क)  मदनकृष्ण श्रेष्ठ     
(ख)  रामहरी बज्राचार्य  
(ग)  भोजराज श्रेष्ठ      
(घ)  हरिकृष्ण श्रेष्ठ

७. २०७४ सालको पद्मश्री साहित्य पुरस्कार कसलाई प्रदान गरियो ?
(क) तारानाथ शर्मा
(ख) नयनराज पाण्डे
(ग) नवराज पराजुली
(घ) राजन मुकारुङ

८. एएफसी ड्रिम अवार्ड २०१८ बाट सम्मानित हुने नेपाली को हुन् ?
(क) खुश्बु ओली
(ख) उमादेवी पुन
(ग) शान्ता दनुवार
(घ) अनुराधा कोइराला

९. २०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी संहितामा कति भाग रहेका छन् ?
(क)  ५ भाग
(ख)  ६ भाग
(ग)  ७ भाग 
(घ)  ८ भाग

१०. कोटवाडा सुनधराली विमानस्थल कुन जिल्लामा अवस्थित रहेको छ ?
(क)  मुगु     
(ख)  डोल्पा
(ग)  कालिकोट
(घ)  जाजरकोट
    
११. राणाकालमा दरबारमा बन्दुक राखेको ठाउँ हेरचाह गर्ने व्यक्तिलाई के भनिन्थ्यो ?
(क) लाजिमा     
(ख) अघई
(ग) कप्तान
(घ) उमराव

१२. प्रथम विश्वयुद्धमा राजनीतिक होडबाजीको आधारमा अग्रस्थानमा आउने राष्ट्र कुन हो ?
(क) जर्मनी 
(ख) जापान
(ग) बेलायत
(घ)  इटाली

१३. सेल्भाज भनेको के हो ?
(क)  अमेजन नदीको घना जंगल
(ख)  रुसको कोणधारी जंगल
(ग)  क्यानडाको घना जंगल
(घ)  भूमध्य सागरीय अर्धसदावहार जंगल

१४. खैराला दरबार कुन जिल्लामा पर्दछ ?
(क)  सिन्धुली  
(ख)  कैलाली
(ग)  जाजरकोट
(घ)  उदयपुर

१५. निजी क्षेत्रको लगानीमा सम्पन्न भएको नेपालको

पहिलो जलविद्युत आयोजना कुन हो ?
(क)थामे       
(ख) फर्पिङ  
(ग) खिम्ती
(घ) मध्यमर्स्याङदी

१६. एन्टिबायोटिक्सको विकल्पका रूपमा वैज्ञानिकले विकास गरेको नयाँ औषधिको नाम के हो ? 
(क)  डल्भान्स
(ख)  स्टाफेफेक्ट
(ग)  अर्वाक्टिभ
(घ)  सिभेक्स्ट्रो

१७. हरियो वन नामक कार्यक्रम गरिरहेको संस्थाको नाम के हो ?
(क आइयुसिएन
(ख) साइटिस 
(ग) युएसएआइडी 
(घ) युनेप 

१८. नारायणहिटी दरबार संग्रहालय सर्वसाधारणका लागि कहिले खुला गरियो ?
(क) २०६५/११/१६
(ख)  २०६४/११/१६
(ग)  २०६३/११/१६
(घ)  २०६२/११/१६

१९. मिस युनिभर्स २०१८ को हुन सफल भइन् ?
(क) टमरयान ग्रिन
(ख) स्टेफेन गेरिज
(ग) क्याट्रियाना ग्रे
(घ) पोर्नेसा भोन्स   

२०. मानव शरीरमा कति प्रतिशत प्रोटिन रहेको हुन्छ ?
(क) १० प्रतिशत
(ख) १५ प्रतिशत
(ग) २० प्रतिशत
(घ) २५ प्रतिशत


विश्वको जलश्रोतमा पहिलो धनि राष्ट्र कुन हो ? सहि जवाफ लेखेर अल्ली तलको  कमेन्ट बक्समा गएर गर्नुहोला )

No comments:

Post a Comment