जिल्ला अदालतमा पेस गर्ने निवेदनका ढाँचाहरू - लेखापढी (Lekhapadhi) - DR Kaphle

Breaking

Friday, December 15, 2023

जिल्ला अदालतमा पेस गर्ने निवेदनका ढाँचाहरू - लेखापढी (Lekhapadhi)

 


जिल्ला अदालतमा पेस गर्ने निवेदनका ढाँचाहरू - लेखापढी (Lekhapadhi)

  1. अधिकृत वारेसनामा प्रमाणित गरी पाउँ
  2. अड्डाको रोहवरमा म्याद बुझिपाऊँ
  3. गुज्रेको म्याद थामी प्रतिउत्तरपत्र.लिखित जवाफ दर्ता गरिपाऊँ
  4. तारिख सकार गरी पाऊ
  5. म्याद, सूचना प्रकाशन प्रसारण गरी पाउँ
  6. वतन खुलाएको
  7. फाराम न ७ बयान गरी पाउँ।
  8. हाजिर गराई बयान गराई पाउँ
  9. नक्कल निवेदन
  10. दस्तुर दाखिला गरेको
  11. गुज्रेको तारिख थामी पाउँ
  12. गुज्रको म्याद थामी पाउँ
  13. यथास्थितीमा राखी पाउँ
  14. करणी उपस्थित गराएको
  15. बेरितको म्याद बदर गरी पाउँ
  16. निःशुल्क कानूनी सहायता उपलब्ध गराई पाऊँ
  17. सक्कल लिखत पेस गरेको
  18. सक्कल लिखत पेस गरेको
  19. साक्षी हाजिर गराई बकपत्र गराई पाउँ
  20. संसोधन गरी पाउँ
  21. मुद्दा फिर्ता गरी पाउँ
  22. मुद्दा मुलतबीमा राखि पाउँ
  23. मुद्दा मुलतबीमा जगाई पाऊ
  24. अदालती शुल्क पछि बुझाउने गरी सुविधा पाऊँ
  25. तामेलीमा राखी पाउँ
  26. छुट प्रमाण पेस गरेको बारे
  27. फैसला आदेश संशोधन गरी पाऊ
  28. तारिखमा नबस्ने अनुमति पाउँ
  29. धरौट तारेख पाऊ ।
  30. अदालती शुल्क फिर्ता पाउँ ।
  31. थुनामा परेको जानकारी बारे ।
  32. मिलापत्रको जानकारी गराई पाउँ ।
  33. सम्पत्ति रोक्का राखी बिगो भराई पाउँ
  34. सम्पत्ति रोक्का राखी पाउँ ।
  35. मृत्युको न्यायिक घोषणा गरी पाउँ ।
  36. मृत्युको न्यायिक घोषणा बदर गरी पाउँ।
  37. दर्ताद्वारा विवाह गराई पाउँ
  38. संरक्षक प्रमाणित पाउँ ।
  39. संरक्षक नियक्ति गरिपाउँ ।
  40. माथवर नियुक्त।प्रमाणित गरिपाउँ ।
  41. फाराम न ४० धर्मपुत्र।धर्मपुत्री राख्न अनुमति पाउँ ।
  42. गुठी सञ्चालक नियुक्ति पाउँ
  43. दशीको सामान फिर्ता पाउँ।
  44. शारीरिक जाँच गराई पाउँ।
  45. मुद्दा सकार गरी पाउँ।
  46. मुद्दाको कारवाही रोकी पाउं ।
  47. तारेख थामी पाउँ।
  48. फाराम न ४८ बिगो क्षतिपूर्ती वा अन्य कुनै रकमबापत कैद गरी पाउँ।
  49. बढी रोक्का जग्गा फुकुवा पाउँ ।
  50. फाराम न ५० रकम भुक्तान गरी कैदबाट छुटकारा पाउँ
  51. श्रव्य दृश्य सम्वादबाट साक्षी बुझि पाउ ।
  52. घा जाँच गराउनुपर्ने।
  53. हाजिर हुने अर्को म्याद पाउँ।
  54. गुज्रेको म्याद ।
  55. फौजदारी गुज्रेको तारिख थामी पाउँ ।
  56. ५६ तारिखमा नबस्ने अनुमति पाउँ।
  57. फाराम न ५७ साक्षीको सुरक्षा गरी पाउँ ।
  58. वारेस बदर गरी तारिख सकार गरी पाउँ।
  59. वारिस नियुक्त गर्न अनुमति पाउँ।
  60. मुद्दा मुलतबीमा राखी पाउँ।
  61. प्रमाण पेस गरी पाउँ।
  62. फौजदारी साक्षीको बकपत्र गराई पाउँ।
  63. पुनरावेदन परेको जानकारी पाउँ।
  64. अदालती शुल्क भराई पाउँ ।
  65. चलन हटक गरेकोले पुन चलन चलाई पाउँ।
  66. रोक्का रहेको सम्पत्ति फुकुवा गरी पाउँ ।
  67. धरौटी रकम फिर्ता पाऊँ ।
  68. अदालती शुल्क फिर्ता पाउँ ।
  69. जेथाको सट्टा नगद धरौटी दाखिला गरी पाउँ ।
  70. जरिवानाको रकम फिर्ता पाउँ।
  71. जेथा परिवर्तन गरी पाउँ ।
  72. नगद धरौट जम्मा गरेको।
  73. बैक जमानत दिइएको ।

By supremecourt

No comments:

Post a Comment