नेपाल विद्युत् प्राधिकरणले माग्यो ५२२ जना कर्मचारी, फारम भर्नु भयो त , यस्तो छ पूरा विवरण - JOB VACANVY IN NEA - DR Kaphle

Breaking

Tuesday, September 20, 2022

नेपाल विद्युत् प्राधिकरणले माग्यो ५२२ जना कर्मचारी, फारम भर्नु भयो त , यस्तो छ पूरा विवरण - JOB VACANVY IN NEA


 नेपाल विद्युत् प्राधिकरणले तह १० देखि तह तीनसम्म गरी ५२२ जना कर्मचारी माग गरेको छ । शुक्रवार गोरखापत्रमा सूचना प्रकाशन गर्दै प्राधिकरणले ठुलो सङ्ख्यामा कर्मचारी माग गरेको हो । 

प्राधिकरणले २०७९ असोज २७ गतेसम्म फारम भर्ने समय तोकेर ७६ जना अधिकृत स्तर र बाँकी पाँच तह देखि तीन तहसम्म कर्मचारीको पदपूर्तिका लागि फारम खुल्ला गरेको छ । ताकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले नेपाल विद्युत प्राधिकरणको वेवसाइट www.lea.org.np मा गई online application मार्फत आवेदन दिनुपर्नेछ। 



सूचना विस्तृत रूपमा हेर्नुहोला: 




No comments:

Post a Comment