सामान्य ज्ञान बहु वैकल्पिक वस्तुगत प्रश्न उत्तर - General Knowledge - DR Kaphle

Breaking

Sunday, August 28, 2022

सामान्य ज्ञान बहु वैकल्पिक वस्तुगत प्रश्न उत्तर - General Knowledge

 १, नदी प्रणालीको हिसावले नेपाललाई कति भागमा विभाजन गरिएको छ ?

(क) ३       (ख) ४          (ग) ५            (घ) ६

२, सन् २०२२ मा सम्पन्न साफ यु–२० फुटबल च्याम्पियनसिपको उपाधि कुन देशले प्राप्त गरेको थियो ? 

(क) पाकिस्तान (ख) भारत (ग) श्रीलङ्का (घ) माल्दिभ्स

३, नेपालको सबैभन्दा पुरानो अस्पताल भनेर चिनिने वीर अस्पताल कुन राणा प्रधानमन्त्रीको पालामा बनेको हो ?

(क) चन्द्रशमशेर (ख) देव शम्शेर (ग) वीर शम्शेर (घ) जङ्गबहादुर 

४, मञ्जुश्रीको ३३ फिट अग्लो प्रस्तर मूर्ति कहाँ स्थापना भएको छ ?

(क) नागार्जुन (ख) चन्द्रागिरी (ग) फर्पिङ (घ) चोभार

५, सिसेक्पा तङ्नाम भन्नाले नेपालको कुन समुदायमा प्रचलित पर्व भनेर बुझिन्छ ?

(क) लिम्बू (ख) राई (ग) थारु (घ) माझी

६, एउटै प्राणीमा भाले र पोथी दुवै अङ्ग हुने जीव कुन हो ?

(क) साङ्ला (ख) कमिला (ग) गड्यौला (घ) झिँगा

७, सङ्गीत शास्त्रको मूल वेदको नाम के हो ?

(क) धनुर्वेद (ख) सामवेद (ग) आयुर्वेद (घ) सामवेद

८, नेपालको सार्क राष्ट्रहरूमा पछिल्लो समय दौत्य सम्बन्ध कायम भएको राष्ट्र कुन हो ?

(क) माल्दिभ्स (ख) पाकिस्तान (ग) भूटान (घ) श्रीलङ्का 

९, नेपालको इतिहास प्रसिद्ध भण्डारखाल पर्व कति सालमा भएको थियो ?

(क) २००२ साल (ख) २००३ साल (ग) २००४ साल (घ) २००५ साल

१०, विश्वको सबैभन्दा ठूलो जलविद्युत आयोजना कुन देशमा सञ्चालित छ ?

(क) कोरिया (ख) क्यानाडा (ग) जापान (घ) चीन)

११, नेपालमा छापाखानाको सुरुवात कति सालमा भएको हो ? 

(क) १९०८ साल (ख) १९०९ साल (ग) १९१० साल (घ) १९११ साल

 सही उत्तर 

१–(क), २–(ख), ३–(ग), ४–(घ), ५–(क), ६–(ग), ७–(घ), ८–(ग), ९–(ख), १०–(घ), ११–(क)

No comments:

Post a Comment