त्रिभुवन विश्व विधालयले परिक्षा केन्द्र तोकिएको सम्बन्धमा सुचना जारि गरेको छ ।
सुचना जारी गर्दै त्रि वि ले भनेको छ : " त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७८ साल चैत्र २७ गते देखि संचालन हुने एल.एल.वी. दोस्रो वर्षको आंशिक तथा मौका परीक्षार्थीहरुको परीक्षा केन्द्र निम्नानुसार निर्धारण गरिएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
परीक्षा समयः विहान ७:०० बजेदेखि १०:०० बजे सम्म"
No comments:
Post a Comment