लोक सेवा आयोगले ९६ जनाका लागि विज्ञापन खुला गरेको छ । आयोगले स्वास्थ्यको ७ र ८ औं तहमा गरी ९६ जनाका लागि विज्ञापन खुला गरेको हो ।
आयोगले मेडिकल अफिसर, नर्सिङ, फार्मेसी, जनस्वास्थ्य, ल्याब टेक्नोलोजिष्ट, फिजियोथेरापिस्ट लगायतका पदमा विज्ञापन खुला गरेको छ ।
No comments:
Post a Comment