त्रिभुवन विश्वविद्यालयद्वारा नतिजा प्रकाशित- TU Result - DR Kaphle

Breaking

Friday, October 1, 2021

त्रिभुवन विश्वविद्यालयद्वारा नतिजा प्रकाशित- TU Result

 


त्रिविले आज महत्वपूर्ण विषयको नतिजा प्रकाशित गरेको छ ।

 त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले नतिजा प्रकाशित गरेको हो ।

त्रिविले व्यवस्थापन संकाय डीनको कार्यालयबाट मिति २०७७ चैत्र २० गतेदेखि ३० गतेसम्म सञ्चालन भएको Master of Public Administration(MPA) कार्यक्रमको प्रथमसत्र नियमित परीक्षा २०२१ का परीक्षाफल व्यवस्थापन संकाय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरेको हो  ।  


No comments:

Post a Comment