त्रिभुवन विश्व विधालयको कक्षा संचालन सम्बन्धि सूचना- TU Notice - DR Kaphle

Breaking

Thursday, September 16, 2021

त्रिभुवन विश्व विधालयको कक्षा संचालन सम्बन्धि सूचना- TU Notice


 त्रिभुवन विश्व विधालयले भौतिक रुपमै कक्षा संचालन गर्ने सम्बन्धमा सूचना जारी गरेको छ । 

कोरोना संक्रमणको दोश्रो लहर संगै बन्द भएका विश्व विधालयका कक्षाहरु असोज १ गते देखि लागु हुने गरि भौतिक रुपमै कक्षा संचालनको व्यवस्था मिलाउन त्रि वि ले अनुरोध गरेको हो ।

बिशेष गरेर स्थानीय निकायको समन्वयमा स्वास्थ्य मापदण्ड पालना गरि कक्षा संचलान गर्न सकिने त्रि वि ले जनाएको छ ।


No comments:

Post a Comment