त्रिभुवन विश्व विधालयद्वारा लिइएको प्रवेश परिक्षाको परिक्षाफल प्रकाशित- TU Notice - DR Kaphle

Breaking

Monday, September 27, 2021

त्रिभुवन विश्व विधालयद्वारा लिइएको प्रवेश परिक्षाको परिक्षाफल प्रकाशित- TU Notice


 त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकाय डिनको कार्यालय बल्खु द्वारा २०७८ साल भाद्र ३० गते बुधवार सञ्चालित शैक्षिक वर्ष २०२१ को स्नातकोत्तर तहको प्रवेश परीक्षाको परीक्षाफल प्रवेश परीक्षा सञ्चालन समितिको मिति २०७८ असोज १० गतेको बैठकको निर्णयअनुसार प्रकाशित गरेको छ ।

No comments:

Post a Comment