पुन कास्की पोखराका ९५ सहित गण्डकी प्रदेशमा थपिए १३६ जना संक्रमित - A total of 136 people have been infected in Gandaki, including 95 in Kaski Pokhara - DR Kaphle

Breaking

Friday, October 30, 2020

पुन कास्की पोखराका ९५ सहित गण्डकी प्रदेशमा थपिए १३६ जना संक्रमित - A total of 136 people have been infected in Gandaki, including 95 in Kaski Pokhara

 कार्तिक १४, पोखरा | शुक्रबार पुन गण्डकी प्रदेशमा १३६  संक्रमित थपिएका छन् | गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको  १: १५ सम्म को विवरण अनुसार प्रदेशभर १३६ जामा संक्रमण पुष्टि भएको हो | 

निर्देशनालयका अनुसार संक्रमित मध्ये सबै भन्दा उच्च कास्की पोखरा माहानगर का ९५ जना रहेका छन् 

यो संगै  गण्डकी प्रदेशमा कोरोना

संक्रमितको संख्या ७२८१ पुगेको छ |

सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको छ |







No comments:

Post a Comment