EPS) बाट दक्षिण कोरिया जाने नेपाली युवाहरुलाई महत्वपूर्ण सूचना - EPS KOREA - DR Kaphle

Breaking

Friday, December 22, 2023

EPS) बाट दक्षिण कोरिया जाने नेपाली युवाहरुलाई महत्वपूर्ण सूचना - EPS KOREA


 रोजगार अनुमति प्रणाली (EPS) बाट दक्षिण कोरिया जाने नेपाली युवाहरुले सन् २०२३ को Manufacturing sector को कोरियन भाषा परीक्षाको फाराम भर्दा अत्याधिक चापको कारणले गर्दा मोबाइलमा OTP नआई फाराम भर्ने कार्य अगाडि बढाउन कठिनाई भएको भनी गुनासो सुन्नमा आएको हुँदा यो सूचना प्रकाशन भएको समय देखि Login OTP आउने प्रविधिलाई हटाई OPT नराखिकन पनि फाराम भर्न सकिने प्रबन्ध मिलाइएको छ। साथै फाराम भर्दा लाग्ने शुल्क भुक्तानीको कार्य सफल भएता पनि Admit Card / Regestration No. तत्काल प्राप्त नभएता पनि आज राति १२ बजे सम्म र त्यस पछि पनि प्राप्त गर्न सकिने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि हार्दिक अनुरोध गरिन्छ ।


No comments:

Post a Comment