सरस्वती आधारभुत विद्यलय आग्रीखर्क स्याङ्जमा हाजिरिजवाफ प्रतियोगित सम्पन्न, घण्टे प्रथम - Syangja , - DR Kaphle

Breaking

Tuesday, January 24, 2023

सरस्वती आधारभुत विद्यलय आग्रीखर्क स्याङ्जमा हाजिरिजवाफ प्रतियोगित सम्पन्न, घण्टे प्रथम - Syangja ,


 स्याङ्जा अर्जुनचौपारी ३ आग्रीखर्कमा अवस्थित श्री सरस्वती आ वि मा आज बकृत्व संगै हाँजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ । 

विद्यलयले आफ्नो वार्षिकोत्सबको उपलक्ष्यमा मोहदत्त काफ्लेको अध्यक्षता र पालिका शिक्षा प्रमुख ख्याम नारायण काफ्लेको प्रमुख आतिथ्यतामा कार्यक्रममा  सम्पन्न गरेको हो ।

कार्यक्रममा हाँजिरीजवाफ प्रतियोगितामा घण्टे मा वि ले प्रथम स्थान , आयोजक सरस्वती आधारभुत विद्यलयले द्दितिय स्थान , जन मावी ले तृतिय स्थान र जनविकास मावी लाम्तुनले सान्त्वना स्थान प्राप्त गरेका थिए ।   


 कार्यक्रममा  प्रथम द्दितिय र तृतिय स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाइ नगद र प्रमाणपत्र प्रमाणपत्र प्रदान गरिएको थियो ।

No comments:

Post a Comment