जीवन उपयोगी प्रेरक भनाइहरू - Motivational Quotes - DR Kaphle

Breaking

Thursday, December 8, 2022

जीवन उपयोगी प्रेरक भनाइहरू - Motivational Quotes

 

जीवन उपयोगी भनाईहरु : 


१. आज र अहिले बाटै जति सक्नुहुन्छ आफ्नो आमालाई धेरै भन्दा धेरै समय दिनुहोस् किनकि दुनियामा यस्ता मान्छेहरु पनि छन् जो संग आमा छ उ सग समय छैन र जो सग समय छ उ सग आमा छैन


२. कमाउनुस्‘कमाउदै रहनुस् तब सम्म कमाउनुस् जब सम्म मंहन्गो सामान पनि सस्तो लाग्दैन ।


३. जुन व्यक्तीले लोभ गर्न छोड्छ ,उसको प्रसंसा पनी सकीन्छ ।


४. यदि तपाईको “विकल्पले ” ले काम गरेको छैन भने, नआत्तिनुस् अझै थप विकल्प तपाईलाई पर्खिरहेको छ  ।


५. जुन व्यक्तीले कहिलै गल्ती गरेको छैन, त्यस व्यक्तीले कहिलै नँया गर्नै कोसिस पनि गरेको हुदैन ।



६. भीडले हौसला त दिन्छ तर ,पहिचान गुमाई दिन्छ ।


७. कुनै महान व्यक्तीले अवसरको कमी बारे सिकायत गर्दैन ।


८. महानता त्यो होइन जो कहिलै लड्दैन, महानता त्यो हो जो बारम्बार लडेर पनी उठ्छ ।


९. जुन चीजमा तपाईको लक्ष्य  छ ,त्यो चीज पाउनको लागी कुनै समय फिंक्स हुदैन, चाहे त्यो रातको १२ किन नबजेको होस् ।


१०.यदि तपाई कुनै चीज राम्रो होस भन्ने चाहनु हुन्छ भने,त्यो तपाई आफै गर्नुस् ।


११. खाली खडा भएर पानी हेर्दैमा, तपाई नदि तर्न सक्नु हुन्न ।


१२. जीतने वालाले बेग्लै चीज गर्दैन, ताकी त्यो चीज लाई अलग तरिका बाट गर्छ ।


१३. जती कठिन संघर्ष हुन्छ, त्यती नै जीत शानदार हुन्छ ।


१४. यदि तपाईको लक्ष्यमा कोही पनी हाँसी रहेको छैन भने ,त्यो तपाईको धेरै सानो लक्ष्य हो ।


१५. असफलता को बारेमा चिंन्ता नगर्नुस्, किनभने तपाई एक पटक मात्र सही हुनुहुन्छ ।


१६. हरेक व्यक्तीसंग एउटा शक्ती हुन्छ, फरक त एती हो की,कसैले लुकाउने गर्छ, त कसैको लुकाइदिने गरीन्छ ।



१७. अरुलाई सुनाउनको लागी आफ्नो आवाज उच्च नबनाउनुस्, बरू आफ्नो व्यक्तीत्व यती उच्च बनाउनुस् की, तपाइलाई सुन्न मानीस हरु परिश्रम गरून ।


१८. तपाई असल कार्य गरीरहनुस् चाहे अरूले तारीफ गरून या नगरून, आधा भन्दा बढी दुनिया त निन्द्रा मै हुन्छ, “सुर्य” तर पनी जागी नै रहन्छ ।


१९. पहिचान बाट मिलेको काम केहि समयको लागी रहन्छ, तर काम बाट मिलेको पहिचान उम्रभर सम्म रहन्छ ।


२०. यदि तपाई आफ्नो जिन्दगी आफ्नै हिसाबले जीउन चाहानु हुन्छ भने, तपाई कसैको ‘फैन’ नबन्नुस् ।


२१.तपाई खुशी रहनु नै ,तपाईको डाहा गर्नै को ठुलो सजाए हो ।


२२. कोशीस गर्न छोड्नु हुदैन, किनकी चिम्टीको साहायताले पनी आखीर चाबीको ताला खोल्न सकीन्छ ।


२३. पर्खन छोड्दिनुस् किनभने, सहि समय कहिलै आउदैन।


२४. कर्म यती शान्तिले गर्नुस् कि, सफलता ले हल्ला मच्चाओस ।


२५.यदि मानीसको एक हार हुदैमा हारेर पनी मुस्कान दिएमा, जीतनेले पनी खुशी गुमाई दिन्छ ।


२६. यदि तपाईले आफ्नो परिचय खुद् दिनु परेमा सम्झनुस् , तपाईको सफलता बृहत टाढा छ ।


ओस्कर वाइल्डका ११ भनाइहरु

१. हृदयमा प्रेम जोगाइराख । प्रेम बिनाको जीवन सूर्यको अनउपस्थितीमा लोलाएको फूलको वृक्षजस्तै हुन्छ ।

२. साचो मित्रले सधै तिमीलाई अघि बढ्न मदत गरिरहन्छ ।

३. एउटा साधरण व्यक्ति र सन्तमा यति फरक हुन्छ कि सन्तसँग उसको विगत रहेको हुन्छ भने व्यक्तिसँग भविष्य ।

४.अनुभव भनेको हाम्रा गल्तीहरुलाई दिएको साधरण नाम हो ।

५. महिलाहरु प्रेमका लागि बनेका हुन् बुझ्नका लागि होइन् ।

६. हामी सबै नालीमा बाचिरहेका छौं तर कोहीकोहीका नजर चम्किला ताराहरुप्रति छ ।

७. मैले देखेको छु जब एउटा मान्छे कुनै महिलालाई प्रेम गर्छ तब सबै दिदैन तर जब महिलाले कसैलाइ प्रेम गर्छिन् त सर्वस्व सुम्पिन्छन् ।

८. सत्य दुर्लभ रुपमा सत्य हुन्छ तर साधरण कहिल्यै हुदैन ।

९. यदि कुनै पुस्तक पटकपटक पढेर आनन्द लिन सकिदैन भने पुरै पुस्तक पढ्नुमा कुनै उपयोग छैन ।

१०. तिमी आफू बन बाकी सबै प्रयोगमा आइसकेका छन् ।

११. असल मित्रले सधै अगाडी मात्र छुरा रोप्छ ।

No comments:

Post a Comment