त्रिभुवन विश्व विद्यालयद्वारा जारी महत्वपूर्ण सूचना - TU Notice - DR Kaphle

Breaking

Thursday, June 30, 2022

त्रिभुवन विश्व विद्यालयद्वारा जारी महत्वपूर्ण सूचना - TU Notice


त्रिभुवन विश्व विद्यालयले स्नातक तह दोस्रो बर्षको परीक्षा आवेदन फारम भर्ने सम्बन्धमा महत्वपूर्ण सुचना जारी गरेको छ । 
त्रि वि परीक्षा नियन्त्रण कार्यालयले भर्ना  छुट भएका बिधार्थीहरुलाई   फारम भर्न  सक्ने भन्दै सुचना जारी गरेको हो । 
परिक्षा फारम भर्ना छुटाएका विद्यार्थीहरुले दोब्बर दस्तुर सहित यहि असर २१ गते सम्म फारम भर्ना सक्नेछन्  ।

No comments:

Post a Comment