परीक्षा आवेदन म्याद थप संबन्धमा त्रिभुवन विश्व विधालयको अत्यन्त जरुरी सुचना-TU Notice - DR Kaphle

Breaking

Friday, June 3, 2022

परीक्षा आवेदन म्याद थप संबन्धमा त्रिभुवन विश्व विधालयको अत्यन्त जरुरी सुचना-TU Notice


त्रिभुवन विश्व विधालयले परीक्षा आवेदन सम्बन्धी म्याद थप गरेको सूचना जारी गरेको छ । 

त्रिविले एक सुचना जारी गर्दै जेष्ठ २७ गते सम्म ४ वर्षे स्नातक तह द्वितीय वर्षको परीक्षा आवेदन फाराम भर्न सकिने जनाएको हो । 

सुचनामा भनिएको छ : 

"त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा ४ वर्षे स्नातक तह द्वितीय वर्षको परीक्षा आवेदन फाराम भर्ने पूर्व प्रकाशित सूचना अनुसार मिति २०७९ जेठ २० गते सम्म निर्धारित समय सीमालाई मिति २०७९ जेठ २७ गते सम्म कायम गरिएको र सो मिति पश्चात दोव्वर दस्तुर शुल्कको समय एक हप्ता सम्म रहने भएकोले सोही अनुसार आवेदन फारम भर्न / भराउन सम्वन्धित सवैलाई सूचित गरिन्छ ।" 



No comments:

Post a Comment