त्रिभुवन विश्व विधालयले ४ वर्षे स्नातक तह तृतीय चर्मका नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरुको लागि परीक्षा परिक्षा तालिका सार्वजनिक गरेको छ ।
परिक्षा तालिका सार्वजनिक गर्दै त्रि वि ले भनेको छ : -
' विभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बलद्वारा २०७८ सालमा संचालन हुने व्यवस्थापन शिक्षाशास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानका ४ वर्षे स्नातक तह तृतीय चर्मका नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा निम्न कार्यक्रमानुसार संचालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागी यो कार्यक्रम प्रकाशित गरीएको छ । साथै परीक्षार्थीले आफूले परीक्षा दिनु पर्ने विषयको यकिन गरेर मात्र परीक्षा दिनु पर्ने छ यसमा अन्यथा हुन गएमा त्रि.वि.नि.का जबाफदेही नहुने कुरा पनि यसै सूचनाद्वारा सम्बन्धित सबैलाई जानकारी गराइएको छ ।'
No comments:
Post a Comment