त्रिभुवन विश्व विधालयको नजिकिदै गरेको परिक्षा तालिका , पुन एकपटक तपाइको लागि - TU Exam Schedule - DR Kaphle

Breaking

Saturday, January 1, 2022

त्रिभुवन विश्व विधालयको नजिकिदै गरेको परिक्षा तालिका , पुन एकपटक तपाइको लागि - TU Exam Schedule


त्रिभुवन विश्व विधालय परिक्षा नियन्त्रण कार्यालय बल्खुले एक बर्षे बिएड को परिक्षा तालिका सम्बन्धमा सूचना जारी गरेको छ । 

त्रि वि का अनुसार परिक्षा  दिनको १२ बजेदेखि ३ बजे सम्म संचालन हुने छ । 

परिक्षा पौष  २१ गते देखि ३० गते सम्म संचालन हुनेछ । 

सुचना सम्बन्धि विवरण : 


यहाँलाई सफलताको शुभकामना !!!

No comments:

Post a Comment