गलत समयमा गलत ठाउँमा पुगेपछि बकुल्लोको बिजोक भएको छ ।
केन्याको नाइरोबी राष्ट्रिय निकुञ्जमा गैंडाको पछिल्तिरको भागको मुन्तिर बसेको बकुल्लोमाथि गैंडाले पिसाब फेरिदिएको छ ।
गैंडाको पिसाबले नुहाएपनि बकुल्लोले उसलाई पछ्याइरह्यो ।
यो अनौठो क्षणको तस्वीर नागराज तिलकराजले खिचेका हुन् । उनी परिवारसँग मिलेर निकुञ्ज भ्रमणमा गएको बेलामा बकुल्लोको पिसाब स्नान देखेका हुन् । एजेन्सी
No comments:
Post a Comment